विप्लवको बन्दले देशभरको जनजीवन प्रभावित

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाले गरेको नेपाल बन्दका कारण राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ । राजधानीमा मंगलबार बिहान सामान्य रुपमा गाडी चलेपनि शैक्षिण संस्था खुलेका छैनन् । यस्तै राजधानी बाहिर यातायात व्यवस्था समेत ठप्प छ । आफ्ना आफ्नो सप्तरी जिल्ला इन्चार्जको हत्या गरिएको दाबी गर्दै विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको हो … Continue reading विप्लवको बन्दले देशभरको जनजीवन प्रभावित